×

 सोलुमा एमालेको जित निश्चित भयो: उम्मेदवार राई

मंसिर ४, २०७९ | दाक्सु मिडिया

daksu media 

सोलुखुम्बु – नेकपा एमाले सोलुखुम्बुका प्रतिनिधि सभ सदस्य उम्मेदवार मनबीर राईले मतदान गरेका छन् ।

एमाले केन्द्रीय सदस्य समेत रहेका उम्मेदवार राईले माप्य दुधकोशी गाउँपालिका २ स्थित चन्द्रोद्वय आबि ठुलढुङ्गा केन्द्रबाट मतदान गरेका हुन ।

मतदान पछि उम्मेदवार राईले एमालेले सोलुमा जित्ने लगभग निश्चित नै भएको दाबी गरे ।

जिल्लाभर एमालेको पक्षमा मतदाता उर्लिएकाले यस पटकको निर्वाचनले सोलुलाई इमानदार र सक्षम प्रतिनिधि पाउदै छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: