झापामा राति १२ बजेदेखि मतगणना गर्ने तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०७९ मंसिर ४

आइतबार, मंसिर ४, २०७९

काठमाडौं– झापा जिल्लाको मतगणना आजै राति १२ बजेदेखि गर्ने तयारी गरिएको छ।

मतगणनाबारे छलफल गर्न अहिले सर्वदलीय बैठक जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

झापामा प्रतिनिधि सभा तर्फ पाँचवटा निर्वाचन क्षेत्र रहेका छन्। यस्तै झापाको क्षेत्र नम्बर ५ मा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सदस्यका उम्मेदवार छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *