सोलुखुम्बुमा अहिलेसम्म ४० प्रतिशत मत खसेको छ।

DaksuMedia दाक्सु मिडिया
|
२०७९ मंसिर ४

सोलुखुम्बुमा अहिलेसम्म ४० प्रतिशत मत खसेको छ । साढे १ बजे सम्मको अवधिमा उक्त मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका साहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखेतीले जानकारी दिनुभयो ।

जिल्ला १ सय २२ मतदान स्थल मा १ सय ३६ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लाका सबै मतदान केन्द्रमा विवादरहित मतदान भइरहेको उहाँले बताउँनुभयो ।

मतदानमा सहभागी हुनमा बृद्धबृद्धादेखि युवाहरु समेत उत्साहका साथ मतदान केन्द्रमा पुगेका छन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *