एमसीसीमाथी सैद्धान्तिक छलफल सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ फाल्गुन १५

काठमाडाैं: प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा दुई घन्टा ढिला सुरु भएको छ। एमसीसीका विषयमा दलहरूबीच निर्णय गर्न ढिलाई भएपछि संसद बैठक ढिला सुरु भएको हो।

यसअघि सत्ता गठबन्धनमा रहेका विभिन्न दलहरुले एमसीसी अनुमोदनका लागि पार्टीमा निर्णय गरेका थिए। संसद् बैठक सुरु भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध कायमै राखेको छ। उनीहरुले संसदमा नाराबाजी गरिरहेका छन्।

संसदको कार्यसूचीअनुसार एमसीसीको प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गरेका छन्। त्यसपछि दबाफार छलफल सुरु भएकाे छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *