राष्ट्रिय सभाको निर्वाचनमा सबै क्षेत्रमा गठबन्धन बिजयी हुन्छ : माधवकुमार नेपाल

DaksuMedia दाक्सु मिडिया
|
२०७८ माघ १२

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभाको निर्वाचनमा सबै क्षेत्र सत्तागठबन्धनले जित्ने बताएका छन्। पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

उनले भने, ‘आज भएको चुनावमा गठबन्धनका उम्मेदवारले जित्नुहुन्छ। हाम्रो पार्टीको तर्फबाट ५ जना उम्मेदवार हुनुहुन्छ।’ उनले संविधान अनुसार चुनाव हुने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *