ललितपुर-३ मा तोसिमा कार्की विजयी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २३

काठमाण्डौँ । ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी छन् ।

उनले ४३ हजार ९६ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत ल्याए ।

नेकपाका राजकाजी महर्जनले ६०२२ मत ल्याए । त्यस्तै नेकपा एमालेका सन्दन थापा मगरले ३२९७ मत ल्याए । राप्रपाका सबिनकुमार खड्काले २०३७ मत ल्याउँदा श्रम संस्कृति पार्टीका ऋतुवर्तन राई १४७२ मत ल्याए । त्यस्तै उज्यालो नेपाल पार्टीका विजय पन्तले १३२० मत ल्याए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *