चितवन ३ मा रास्वपाकी सोविता गौतमको अग्रता कायम

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २२

काठमाडौँ । चितवन–३ मा जारी मतगणनामा रास्वपाकी सोविता गौतमको अग्रता देखिएको छ । उनले २ हजार २५ मत ल्याएकी छन् ।

नेकपाकी रेनु दाहालको १ हजार १० मत छ । नेकपा एमालेका शंकर थपलियाले १ हजार ५९ मत पाएका छन् । नेपाली कांग्रेसका टेक प्रसाद गुरुङले ६ सय ६८ मत ल्याएका छन् । मतगणना जारी छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *