चितवन २ मा अहिलेसम्म रवि लामिछानेको अग्रता कायमै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २२

काठमाडौँ । चितवन–२ मा जारी मतगणनामा रास्वपा सभापति रवि लामिछानेको अग्रता कायमै देखिएको छ ।

लामिछानेले २ हजार २५ मत पाएका छन् ।

नेकपा एमालेका अस्मिन घिमिरेले १ हजार ६९ मत पाएका छन् ।

यस्तै, नेपाली कांग्रेसकी मीना खरेलले ६ सय ६८ मत ल्याएकी छन् ।

नेकपाका प्रताप गुरुङले १ हजार १० मत पाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *