देशभर धमाधम संकलन हुँदै मतपेटिका

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २१

काठमाण्डौँ । देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । केही जिल्लामा छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान सकिएको हो ।

अहिले विभिन्न जिल्लाका मतदान स्थलबाट धमाधम मतपेटिकाहरू संकलन भइरहेको छ ।

केही जिल्लाका सम्बन्धित गणनास्थलमा मतपेटिका पुर्‍याइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *