|
२०८२ फाल्गुन २१
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रथम महिला सविता पौडेलले आज व्यास नगरपालिका–२ सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेकी छन् ।
जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा उत्साहका साथ मतदान जारी रहेको निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिएका छन् ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्