बालेन शाहको घरदैलो कार्यक्रम दमकमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १०

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले बिहानैदेखि झापा–५ स्थित दमकमा घरदैलो गरिरहेका छन् ।

उनले मतदाताको समस्या सुन्दै आफ्नो पक्षमा मत मागिरहेका छन् । रास्वपाले विभिन्न क्षेत्रमा गर्ने भनिएको चुनावी सभा स्थगित भएपछि उनी झापा ५ मा केन्द्रित भएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *