|
२०८३ बैशाख १
काठमाडौं — पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव मजबुत बनाउन सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिएकी छन्।
नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले विगतका अनुभवबाट सिक्दै देशलाई न्यायपूर्ण र समृद्ध भविष्यतर्फ अघि बढाउनुपर्ने बताइन्। कार्कीले कानुनी सर्वोच्चता र सामाजिक एकता बिना समृद्धि सम्भव नहुने उल्लेख गर्दै सबैमा सकारात्मक सोच र सहकार्यको अपिल गरेकी छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्