|
२०८२ चैत्र १२
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ र तारकेश्वर–११ को सीमा क्षेत्रमा अवस्थित महादेव खोला किनारमा बनाइएको अवैध संरचनामा उपत्यका विकास प्राधिकरणले डोजर चलाएको छ ।
अवैध संरचना हटाउन यसअघिको आग्रह पालना नभएपछि डोजर चलाउन बाध्य हुनुपरेको प्राधिकरणले जनाएको छ ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्