|
२०८२ फाल्गुन २७
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनमा भएको खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्।
चितवन–२ बाट निर्वाचित लामिछानेका तर्फबाट उनका निर्वाचन प्रतिनिधि सीता ज्ञवालीले जिल्ला निर्वाचन कार्यालय चितवनमा विवरण पेश गरेकी हुन्।
बुझाइएको विवरणअनुसार चुनाव प्रचारमा कुल ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्