|
२०८२ माघ १६
धनकुटा । धनकुटाको त्रिशूलेमा बस दुर्घटना भएको छ ।
तेह्रथुमबाट दमक जाँदै गरेको को १ ख ५१०५ नम्बरको बस दुर्घटनामा परेको हो । बस सडकबाट तल खसेको घटनास्थलमा रहेका सुमन पौडेलले जानकारी दिए ।
घाइतेहरूको उद्धारका लागि प्रहरीको टोली घटनास्थल जाँदै गरेको धनकुटाका एसपी सरतकुमार थापा क्षेत्रीले बताए ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्