माप्यमा एमालेले छान्यो अध्यक्ष र उपाध्यक्षको उमेद्वार

DaksuMedia दाक्सु मिडिया
|
२०७९ बैशाख १०

१० बैशाख, सोलुखुम्बु – आगामी बैशाख ३० गते हुने स्थानिय निकायको निर्वाचनको लागी नेकपा एमाले माप्य दुधकोशी गाउँपालिकाले अध्यक्ष र उपाध्यक्षको उमेद्वार चयन गरेको छ ।
सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्षको उमेद्वार पुनः दोहोर्याउने भएको छ । आगामी बैशाख ३० गते हुने स्थानिय निकायको निर्वाचनको लागी अध्यक्षमा पुनः बुद्धिकिरण राई र उपाध्यक्षमा जुनिता मगरलाई पार्टीले चयन गरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *