एमाले प्रवेश गरेका जनप्रतिनिधि २४ घण्टा नबित्दै माओवादीमै फर्किए

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र २२

२२ चैत , धादिङ – माओवादी केन्द्र धादिङका नेता एवम् बेनीघाट रोराङ गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटी (हरि) एमालेमा प्रवेस गरेको २४ घण्टा नबित्दै फेरि माओवादी मै फर्किएका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादीबाट बेनीघाट रोराङको प्रमुखमा निर्वाचित डल्लाकोटीलाई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर एमालेमा प्रवेश गराएका थिए ।

डल्लाकोटीले एक विज्ञप्ती सार्वजनिक गर्दै क्षेणिक आवेग र आक्रोस आवेगमा एमाले प्रवेस गरेको भन्दै फेरि एमाओवादी मै फर्किएको घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *