माप्य दुधकोशी ४ मा काङ्ग्रेसकोे अध्यक्षको उमेद्वार घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र २२

२२ चैत्र, सोलुखुम्बु – नेपाली काङ्ग्रेस माप्य दुधकोशी गाउँपालिका वडा नं. चार मा नेपाली काङ्ग्रेसले राजमान राईलाई वडा अध्यक्षको लागी उमेद्वार घोषणा गरेको छ ।
राई लामो समयदेखी समाजसेवामा सक्रिय रहँदै आएका थिए । आफ्नो उमेद्वारीले आफ्नो जन्मथलोमा केहि गर्न पाउने जिम्मेवारी महसुुस गराएको उनले बताए । वडामा जित हासिल गर्न सबै वडाको जनप्रतिनिधिहरु अगाडी बढिरहेको सोलुखुम्बु जिल्ला प्रदेश ख का सचीव चन्द्र राईले जानकारी दिए ।
बैशाख ३० मा हुने स्थानीय निकायको निर्वाचनको लागी सबै पार्टीले आफ्नो उमेद्वारी घोषणा गर्ने क्रममा रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *