×

यस्तो छ शनिवारको विदेशी मुद्राको विनिमय दर

अशोज २, २०७८ | दाक्सु मिडिया

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ २७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८७ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ १८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४९ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: