प्रदेश १ का मुख्यमन्त्री आचार्यले असोज २२ गते विश्वासको मत लिने

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र ३१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले असोज २२ गते विश्वासको मत लिने भएका छन् ।

नेकपा एमाले विभाजनपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री आचार्यले असोज २२ गते विश्वासको मत लिने भएपछि प्रदेशसभाको बैठक पनि आह्वान भएको छ । उनले बुधबार मात्रै विस्तार गरेर आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *