काठमाडौं महानगरपालिका साक्षर घोषित

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र २२

काठमाडौं । काठमाडौं महानगरपालिका साक्षर घोषित भएको छ । 

महानगरमा ९६.६ प्रतिशत मानिस साक्षर भएका भन्दै आज साक्षर घोषणा गरिएको हो ।

तर, काठमाडौं जिल्ला समग्रमा भने अझै साक्षर घोषित भएको छैन । नेपालमा सुरुमा सिन्धुपाल्चोक जिल्ला साक्षर जिल्ला घोषित भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *