प्रदीप पौडेल गगन र विश्वप्रकाशसँग भिड्ने

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र २०

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले पार्टीको १४औँ महाधिवेशनमा महामन्त्रीमा उठ्ने भएका छन् ।

उम्मेदवारीको औपचारिक घोषणा भने केही दिनमै गर्ने उनको भनाइ छ । क्रियाशील सदस्यताको विवाद सम्पूर्ण रूपमा समाधान गरेर औपचारिक घोषणा गर्ने उनको भनाइ छ ।

यसअघि गगन कुमार थापाले महामन्त्रीमा लड्ने घोषणा गरिसकेका छन् भने विश्वप्रकाश शर्माले पनि लड्ने तयारी गरेका छन् । यद्यपि उनले केही दिनमै उम्मेद्वारी घोषणा गर्ने भएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *