नेकपा नेत्री रामकुमारी झाँक्री प्रहरी नियन्त्रणमा

DaksuMedia दाक्सु मिडिया
|
२०७७ माघ २९

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेत्री रामकुमारी झाँक्रीले गिरफ्तारी दिएकी छन्।

झाँक्रीलाई राज्यविरूद्धको कसुर दफा ५८ अनुसारको पक्राउ पुर्जी बुझाएको थियो। घरभित्र झाँक्रीलाई भेटेर प्र्रहरीका अधिकारीले उक्त पुर्जी बुझाएका हुन्।

झाँक्रीले गिरफ्तारी दिने भएकी छन्। घरअगाडि कार्यकर्ताको ठूलो भिडलाई गिरफ्तारीका क्रममा सम्बोधन गरेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *