×

२०२१ मा चम्किँदै यी ६ राशिको भाग्य

माघ २०, २०७७ | दाक्सु मिडिया सम्वाददाता

शनि मकर राशिमा रहेको छ तथा वृहस्पति चैत्र महिनासम्म मकर राशिमा रहने छ । त्यसपछि वृहस्पति कुम्भ राशिमा रहने छ । राहु वृष राशिमा तथा केतु वृश्चिक राशिमा वर्ष भरिनै रहने देखिन्छ । यी नै ग्रहको आधारमा ६ राशि भाग्यशाली बन्दैछन् ।

तपाइको सम्पूर्ण क्षेत्रमा सफलता हात पार्न सक्नुहुनेछ तपाइको कुण्डलीमा वृहस्पति,शनि,राहु,केतु राम्रो अवस्थामा (उच्च,स्वगृही,यूवा अवस्थाको) छ भने तपाइले पूर्णफल प्राप्त गर्नु हुनेछ । कुन,कुन राशि भाग्यशाली पर्दैछन आउनुस चर्चा गरुम ।

मेष राशि मेष राशिका व्यत्तिलाइ १० स्थानमा शनि,गुरुको अवस्थाको कारणे गर्दा तपाइको बिग्रेका काम बन्नुका साथै नँया कामको थालनी हुनेछ सरकारी जागीर पाउन सक्ने अवस्थाहरु देखिन्छ ।

वृष राशि वृष राशिका व्यक्त्तिलाई भाग्यस्थानमा शनि,गुरुको कारणले गर्दा भाग्यवृद्धि हुनुका साथै गरेको काममा सफलता तथा नयाँकामको अवसर र सम्पूर्ण क्षेत्रमा सफलता हात पर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: