राप्रपामा नेतृत्वका लागि शाहीको चुनौती

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार १६

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने तयारी गरेका छन्।

पार्टीमा नेतृत्व पुस्तान्तरण आवश्यक रहेको भन्दै शाहीले अध्यक्षमा प्रतिस्पर्धा गर्ने संकेत दिएका हुन्। उता वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देन पनि पुनः अध्यक्ष बन्ने तयारीमा छन्, यद्यपि उनले औपचारिक घोषणा गरेका छैनन्।

राप्रपाको महाधिवेशन मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुने तय भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *