रास्वपा बैठकमा महाधिवेशनका एजेन्डामाथि छलफल

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ६

चितवन, असार ६ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको औपचारिक बैठक चितवनमा सुरु भएको छ।

महाधिवेशनमा प्रस्तुत गरिने एजेन्डा पारित गर्न बसेको बैठकले प्रतिनिधिको अन्तिम नामावली अनुमोदन गर्ने र विधान संशोधन प्रस्तावमाथि निर्णय गर्ने जनाइएको छ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकबाट पारित विषयहरू महाधिवेशनमा लैजाने तयारी छ। विधान संशोधनमार्फत केन्द्रीय समिति विस्तार र महिला सहभागिता बढाउने विषय पनि छलफलमा रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *