आजको संसद् तयारीमा विपक्षी दलहरूको छलफल

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १८

काठमाडौं, जेठ १८ — संघीय संसद्को प्रतिनिधि सभा बैठकअघि विपक्षी दलहरूले सिंहदरबारमा बैठक गरी आजको संसदीय रणनीतिबारे छलफल गरेका छन्।

बैठकमा प्रतिनिधि सभाको कार्य सञ्चालन, हालै पारित नियमावली तथा आगामी बजेटमाथिको छलफलका विषयमा साझा धारणा बनाउने तयारी गरिएको बताइएको छ।

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने तय भएको छ, जहाँ आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *