काठमाण्डौँको कपन क्षेत्रमा चल्यो डोजर

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २०

काठमाडौँ । सरकारले दोस्रो चरणअन्तर्गत सुकुमबासी तथा नदी क्षेत्र आसपासका बस्तीमा डोजर चलाइरहेको छ । यो क्रमले आइतबार पनि निरन्तरता पाइरहेको छ ।

आज बिहान कपन क्षेत्रको अतिक्रमित बस्तीमा डोजर चलेको छ । यसअघि शनिबार बालाजु, स्वयम्भू क्षेत्रको बस्तीमा डोजर चलेको थियो ।

यसअघि पहिलो चरणमा सरकारले थापाथली,गैरी गाउँ लगायत क्षेत्रको सुकुमबासी बस्ती हटाएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *