|
२०८३ बैशाख १३
काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ले अझै संसदीय दलको नेता चयन गर्न सकेको छैन । संस्थापन र इतर पक्षबीच सहमति नजुट्दा तय भएको निर्वाचन स्थगित भएको हो ।
सर्वसम्मत चयनका लागि विश्वप्रकाश शर्मा को नेतृत्वमा वार्ता टोली गठन गरिएको छ। सहमति नभए निर्वाचनमार्फत नेता चयन गरिने विकल्प खुला छ ।
महामन्त्री गगन थापा र शेरबहादुर देउवा समूहबीच शक्ति सन्तुलनको प्रतिस्पर्धाले प्रक्रिया लम्बिएको देखिन्छ। दलको नेता चयन नहुँदा संवैधानिक परिषद् समेत अपूर्ण रहेको छ ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्