|
२०८३ बैशाख १३
काठमाण्डौँ । भक्तपुरको मनोहरा खोला किनार क्षेत्रका अतिक्रमित संरचना तथा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु भएको छ ।
शनिबार ढुङ्गामुढा भएको ठाउँबाटै बस्ती हटाउन सुरु भएको हो । शनिबार बस्ती खाली गराउन पुगेको डोजरमाथि साँझ त्यहाँका स्थानीयले ढुंगामुढा गरेका थिए ।
डोजरसहितको टोली गैह्रीगाउँको सुकुमबासी बस्ती खाली गराएपछि साँझ मनोहरास्थित नदी किनारमा पुगेको थियो ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्