|
२०८३ बैशाख ८
काठमाण्डौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले विवाद बढेको बताउँदै गृहमन्त्रीले राजीनामा गर्दा राम्रो हुने सुझाव दिएका छन् ।
गृहमन्त्री सुधन गुरुङका विषयमा उनले यस्तो बताएका हुन् । मंगलबार उनले पत्रकार सम्मेलन गर्दै सरकारले गर्नुपर्ने काम बुँदागतरुपमा प्रस्तुत गरेका छन् ।
पत्रकारले राखेको प्रश्नमा उनले भने– जहिल्यै नयाँ नयाँ सुनिन्छ । हप्तामा दुई तीनपल्ट नै सुनिन्छ । उहाँले मार्गप्रशस्त गर्दा राम्रो हुन्छ । सुशासन कायम गर्नतर्फ लाग्नुपर्छ ।”

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्