गृहमन्त्री गुरुङको प्रतिक्रिया : तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ३०

काठमाण्डौँ । सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै आलोचना भएपछि गृहमन्त्री सुधन गुरुङले सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु ‘पाप’ नभएको बताएका छन् ।

सोमबार इन्स्टग्राममा लेख्दै मन्त्री गुरुङले सरकारमा आएर भ्रष्टाचार गरी कमाउनु चाही ‘पाप’ भएको टिप्पणी गरेका छन् ।

‘तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो । चेतना भया ’ उनले विरोधीहरूलाई जवाफ दिँदै लेखेका छन्, ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *