|
२०८२ चैत्र २३
काठमाडौँ – तेल निर्यात गर्ने मुलुकहरूको सङ्गठन ओपेक र उसका सहयोगी देशहरूले मे महिनाबाट दैनिक दुई लाख ६ हजार ब्यारेल तेल उत्पादन बढाउने निर्णय गरेका छन्।
साउदी अरेबिया, रुस, इराक, संयुक्त अरब इमिरेट्स, कुवेत, काजाकस्तान, अल्जेरिया र ओमानले सहभागी भई आयोजित भर्चुअल बैठकमा मध्यपूर्वमा जारी द्वन्द्वबीच ऊर्जा आपूर्ति र पूर्वाधार सुरक्षाको आवश्यकता औँल्याइएको छ।
ओपेक प्लसका यी आठ देशहरूले मे ३ मा अर्को बैठक गर्दै थप निर्णय गर्ने योजना बनाएका छन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्