|
२०८२ चैत्र २३
काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले पोखराको फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको दावी गरेका छन्। उनका सचिवालयका अनुसार लिजमा लिएको जग्गा अतिक्रमणभित्र परेको र जग्गाधनीले झुक्याएर लिजमा दिएको प्रमाणित भएको छ।
मन्त्री गुरुङसहित तीन जना साझेदारले कानूनी उपचार खोज्ने तयारी गरेका छन्। गुरुङले जग्गा भाडामा लिनुअघि ठगी भएको थाहा पाएपछि तत्कालै सम्पूर्ण लगानी र निर्माण कार्य रोकेको बताए।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्