सम्पत्ति शुद्धीकरणको मुद्दाका कारण सेयर बजारमा नकारात्मक प्रभाव, सेयर लगानीकर्ता सिंहदरबार अगाडि प्रदर्शन गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २२

काठमाडौँ । सेयर लगानीकर्ताहरूले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको दक्षिण गेटमा विरोध प्रदर्शन गरेका छन् ।

सरकारले सेयर बजार प्रभाव पार्ने गरी कामकारबाही गरेको भन्दै लगानीकर्ताहरूले आइतबार प्रदर्शन गरेका हुन् ।

सम्पत्ति शुद्धीकरणको कारबाहीले लगानीकर्ता आत्तिएका छन् । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ठुलो पहिरो गएको छ। आज नेप्से परिसूचक १०५.५० अङ्कले घटेर २६७६.६८ विन्दुमा खुम्चिएको छ ।
.
सरकारले व्यवसायीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएपछि बजारमा नकारात्मक प्रभाव देखिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *