|
२०८२ चैत्र ७
वीरगञ्ज, ७ चैत । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत कर्णाली र लुम्बिनीबीच भइरहेको खेल वर्षाका कारण प्रभावित भएको छ।
नारायणी रंगशालामा जारी खेलमा कर्णालीले ७ ओभरमा २० रन बनाएको अवस्थामा वर्षा सुरु भएपछि खेल स्थगित गरिएको हो।
प्रतियोगिता विभिन्न स्थानमा सञ्चालन भइरहे पनि मौसमका कारण खेल तालिका प्रभावित हुने देखिएको छ। आयोजकले अवस्था सामान्य भएपछि खेल पुनः सुरु गरिने जनाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्