|
२०८२ फाल्गुन २२
दाङ–१ को सुरुवाती मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाीले फराकिलो अन्तरसहित अग्रता बनाएको छ ।
यस्तै, नेकपा एमालेले २ सय २०, नेपाली कांग्रेसले २ सय ९२, नेकपाले ८८, राप्रपाले २५ मत पाएको छ । जसपा नेपालले ३, नेकपा माओवादीले ८ मत पाएको छ ।
२ हजार २ सय २६ मतगणना हुँदा रास्वपाले रास्वपाले १ हजार ५ सय १५ मत पाएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्