पूर्वराष्ट्रपति भण्डारीले बूढानीलकण्ठको चपली घुम्तीमा मतदान गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २०

काठमाण्डौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँको बुढानीलकण्ठस्थित चपली घुम्ती मतदान केन्द्रबाट मतदान गर्ने भएकी छन् । स्वकीय सचिव राजकुमार राईले बिहान ७ बजे नै भण्डारीले मतदान गर्ने जानकारी दिए ।

‘२०८२ साल फागुन २१ गते हुनगइरहेको प्रतिनिधिसभा निर्वाचनमा बूढानीलकण्ठ नगरपालिका–२ स्थित साविक गाँउ विकास समितिको भवन (चपली घुम्ती) मा भोलि बिहान ७ बजे मतदान गर्नुहुँनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *