प्रधानमन्त्री सुशिला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १८

काठमाण्डौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएकी छन् ।

सोमबार दिउँसो प्रधानमन्त्री कार्कीले जनताका लागि सम्बोधन गर्ने भएकी हुन् ।

चुनावको मौन अवधि सुरु हुनु अघि चुनाव र समसामयिक विषयमा सम्बोधन हुने जानकारी गराइएको छ ।

प्रतिनिधि सभा निर्वाचन विहीबार हुँदैछ । आज मध्यरातिदेखि मौनअवधि सुरु हुँदैछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *