|
२०८२ फाल्गुन ११
काठमाडौँ । धादिङमा बस दुर्घटनामा ज्यान गुमाएका १९ जनाकै पहिचान खुलेको छ ।
सोमबार बिहान साढे १ बजे बेनिघाट रोराङ गाउँपालिका–५ भैसीगौडास्थित पृथ्वी लोकमार्गमा बस दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो।
थप १० जनाको सनाखत भएसँगै मृतक १९ जनाकै सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी प्रकाश दाहालले जानकारी दिए।




दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्