सोलुखुम्बुबाट एमालेको प्रतिनिधिसभा उम्मेदवारमा कल्पना राई

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ४

सोलुखुम्बु — नेकपा (एमाले) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सोलुखुम्बु जिल्लाबाट कल्पना राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टीको केन्द्रीय निर्णयअनुसार राईलाई प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाइएको हो। उनी यसअघि सोलुदुधकुण्ड नगरपालिकाको उपमेयरको रूपमा कार्य गरिसकेकी अनुभवी नेतृ हुन्। स्थानीय तहमा रहँदा

हाल राई नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीको सचिवको जिम्मेवारीमा रहेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *