आज काठमाण्डौँमा हर्क साम्पाङको र्‍याली

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २२

काठमाण्डौँ । श्रम संस्कृति पार्टीले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाको सङ्गठन विस्तारका लागि आज र्‍याली आयोजना गरेको छ।

बागबजारस्थित हार्दिक होटलबाट सुरु भएको र्‍याली सिफल चौरमा पुगी सभामा परिणत हुने कार्यक्रम रहेको छ। पार्टीका अध्यक्ष हर्क साम्पाङले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *