माइतीघर मण्डला एक पक्षीय बनाइएको आरोप शंकर पोखरेलको

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ८

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माइतीघर मण्डलालाई एक पक्षको मात्रै बनाइएको आरोप लगाएका छन्।

उनका अनुसार काठमाडौं महानगरका मेयर बालेन साह, हामी नेपालका संयोजक सुदन गुरुङ र गृहमन्त्री ओमप्रकाश अर्यालका समर्थकहरूले मात्र माइतीघरलाई प्रदर्शनस्थल बनाएका छन्।

पोखरेलले माइतीघर मण्डला सबै नागरिकको आवाज उठाउने स्थान भएको बताउँदै अन्य पक्षलाई निषेध गर्नु कानुनी सिद्धान्तको उपहास भएको टिप्पणी गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *