काठमाडौंका सिडियो हटाइए, इश्वराज पौडेल नियुक्त

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ९

काठमाडौं । गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडियो) छवि रिजाललाई हटाएर इश्वराज पौडेललाई नयाँ सिडियो नियुक्त गरेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालको मन्त्रीस्तरीय निर्णयअनुसार पौडेललाई जिम्मेवारी दिइएको हो।

पौडेल उद्योग मन्त्रालयमा कार्यरत रहँदा सुन तस्करी छानबिन समिति संयोजक थिए।

रिजालले सिडियोको रूपमा जिम्मेवारी लिएको एक महिनामै हटाइएका हुन्। उनको कार्यकालमा जेनजी आन्दोलन चर्किएर ७२ जनाको ज्यान गएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *