मनीष झा भन्छन्: नक्खु जेल आगो लगाउन होइन, रोक्न गएको थिएँ

DaksuMedia दाक्सु मिडिया
|
अशोज ८, २०८२

काठमाडौं : रास्वपाका प्रवक्ता मनीष झाले नक्खु जेलको आगजनी प्रकरणमा आफूले उक्साएको आरोप अस्वीकार गर्दै आगो रोक्न गएको दाबी गरेका छन्।

सामाजिक सञ्जालमा भाइरल भिडिओप्रति प्रतिक्रिया दिँदै उनले उक्त घटनाको छानबिनका लागि प्रहरीसँग आग्रहसमेत गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *