पत्रकार महासंघद्वारा सञ्चारमन्त्रीलाई १० प्रश्न, जवाफको प्रतिक्षा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ७

काठमाडौं । नवनियुक्त सञ्चारमन्त्री जगदिश खरेललाई नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले फेसबुकमार्फत १० प्रश्न सार्वजनिक रूपमा सोधेका छन्।

जेनजी आन्दोलन, पत्रकार पारिश्रमिक, सञ्चार गृहको क्षतिपूर्ति, प्रेस स्वतन्त्रता, सूचना अधिकार, युट्युब नियमनदेखि अनलाइन दर्तासम्मका विषयमा उनले मन्त्रीको योजना मागेका छन्।

दाहालले जवाफको प्रतिक्षामा रहेको उल्लेख गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *