|
अशोज ६, २०८२
नवनियुक्त मन्त्रीहरूको शपथ आज दिउँसो ३ बजे हुने भएको छ। यसअघि सोमबार दिउँसो २ बजे तय गरिएको शपथ प्राविधिक कारणले एक घण्टा ढिला हुने भएको हो।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्रा र पत्रकार जगदीश खरेललाई मन्त्रीका लागि सिफारिस गरेकी थिइन्।
तर, विवाद उत्पन्न भएपछि डा. मिश्राको शपथ भने रोकिँने सम्भावना देखिएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्