पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक आज

DaksuMedia दाक्सु मिडिया
|
अशोज ५, २०८२

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज दिउँसो १ बजे पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस्दैछ। उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाका अनुसार बैठकमा वर्तमान परिस्थिति र पार्टीको आगामी योजनाबारे छलफल हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *