नेपाल प्रहरीका ४८ एसपीको सरुवा, असोज १ देखि लागू

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २

२ असोज, काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसपी)को सरुवा भएको छ। भदौ ३१ गतेको निर्णयअनुसार सरुवा असोज १ गतेदेखि लागू भएको हो।


अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जीसीलाई बाँके पठाइएको छ भने बाँकेका एसपी रामप्रसाद घर्तीमगर कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेत सरुवा भएका छन्।


एसपी अनिल कुमार खड्का मधेश प्रहरी गण, धनुषा सरुवा भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल राज बोहरा सशस्त्र प्रहरी गण नं १ नक्शालमा सरुवा भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *