|
२०८२ भाद्र २९
२९ भदौ, काठमाडौं । रास्वपा नेतृ तथा पूर्वस्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले आफू पार्टी छोड्न लागेको भन्ने हल्ला निराधार भएको स्पष्ट पारेकी छन्।
उनले फेसबुकमार्फत प्रतिक्रिया दिँदै यस्तो अफवाह नफैलाउन सञ्चारमाध्यमहरूलाई आग्रह गरेकी छन्।
कार्कीले देश गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै सबैलाई सकारात्मक सोच राख्न अपिल गरेकी छन्।
यसअघि आजै पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेकी थिइन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्